बिमला श्रेष्ठको “के आयो जमाना”(भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १७ गते । मंगला गाउँपालिका २ डडुवाकी बिमला श्रेष्ठको तिज गीत “के आयो जमाना” को म्युजीक भिडीयो सार्वजनिक भएको छ । बि स्टार म्युजीक कम्पनीले युट्युव मार्फत सार्वजनिक गरेको गित मार्फत कलाकार श्रेष्ठले आधुनिकताको नाममा छोटा कपडा लगाउनेलाई ब्यङ्ग्य गरेकी छिन् । शब्द संकलन समेत रहेका कमल सुसान्त केसी र श्रेष्ठको स्वर … Continue reading बिमला श्रेष्ठको “के आयो जमाना”(भिडियोसहित)